पुटिन र ट्रम्पका दूतबिच बन्द कोठाभित्र ३ घण्टा वार्ता
अमेरिकाले रुस-युक्रेन युद्ध अन्त्य गर्न फेरि प्रयास तीव्र पारेको छ।यस क्रममा अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले शनिबार मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।क्रेमलिनले जारी गरेको फुटेजमा अमेरिकी दूत स्टभ विटकफ र जारेड कुसनरले पुटिनलाई अभिवादन गरेको देखिन्छ।पुटिनले भनेका छन्, 'वर्तमान अवस्था त्यति सरल छैन। रुसले
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







